१ कार्तिक २०८३, आइतबार

भारतमा परमाणु बम हान्ने पाकिस्तानको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nuclear-bom

काठमाडौं, ३ असोज । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतलाई परमाणु बम हान्ने चेतावनी दिएका छन् ।

शनिबार एक अन्तवार्ता दिंदै उनले छिमेकी राष्ट्र भारतले आफ्नो देश पाकिस्तानलाई नोक्सान हुने कोशिस गरिरहेले आफूले पनि परमाणु बम हान्ने योजना बनाएको बताए ।

‘यदि हाम्रो राष्ट्रलाई खतरा भयो वा हाम्रो जमिनमा अप्रिय कदम उठाए हामीहरुपनि हतियार प्रयोग गर्नबाट पछि हट्दैनौं’ उनले भने ।

रक्षामन्त्री आसिफले कश्मिरको समस्या वार्ता सम्वादबाटै सामाधान हुनसक्ने र कश्मिर बिनाको कुराकानीमा मतलब पनि नरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।