२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-and-modi-meet-1

नयाँदिल्ली, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

हैदराबाद हाउस दुई देशका प्रतिनिधि मण्डलको बैठक हुनेछ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान मिटिङ पनि हुने कार्यक्रम छ ।