१ कार्तिक २०८३, आइतबार

एमाले सांसद अनारकली मियाले कक्षा १२ पास गरिन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anarkali-miya

काठमाडौ, २९ भदौ । उच्च माध्यमिक शिक्षा परिषदले सोमबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा नेकपा एमालेकी सांसद अनारकली मियाले कक्षा १२ पास गरेकी छिन् ।

शारदा उच्च माध्यमिक बिद्यालय सल्यानमा अध्ययनरत उनले शिक्षा शंकायबाट कक्षा १२ पास गरेकी हुन् । २०५१ सालमा कक्षा १० पास गरेकी उनको विवाह भएपछि प्लस टु पढ्न पाएकी थिएनन् ।

अब उनले स्नातक तह पनि पढ्ने बताएकी छन् ।