३० आश्विन २०८३, शुक्रबार

सेक्स रकेटमा यसरी समातिए सांसदका छोरा

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convence1

एजेन्सी । बेंगलोर प्रहरीले आइतबार वेश्यावृत्ति रकेट चलाउने सिलसिलामा चार जनालाई पक्रेको छ ।

कुशलनगर प्रहरी बेंगलोरले राजीव, प्रमोद, मधु र घरका मालिक अन्नालाई गिरफ्तार गरेको हो । तीमध्ये राजीव जेडीएस सांसद कृष्ण कप्पाका छोरा हुन् ।

केटीको नाम सार्वजनिक नगरेको र उनलाई रेस्क्यु तथा ती चारै जनालाई जेल पठाईएको छ ।

अदालत बन्द भएको कारणले तीन दिनसम्म जेल बसेका ती आरोपीहरुलाई बुधबार कार्वाहीको सुनुवाई हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।