१ कार्तिक २०८३, आइतबार

उत्तर कोरियामाथि आक्रमण गर्न दुई अमेरिकी बमबारी विमान उडे !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

us_koriya_1473767075

काठमाडौं, २८ भदौ । उत्तर कोरियाले परमाणु परीक्षण नरोकेपछि अमेरिकाले कडा प्रतिवाद गर्ने भएको छ । परमाणु परीक्षण रोक्न अमेरिकाले पटकपटक दबाब दिंदै आएपनि उत्तर कोरियाले अस्वीकार गर्दै आएको छ ।

त्यसको कडा प्रतिवाद स्वरुप अमेरिकाले आफ्नो दुई बमबारी विमान उत्तर कोरियातर्फ पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

परमाणु परीक्षण अन्तर्गत उत्तर कोरियाले आफ्नो पाँचौ श्रृंखलाको तयारी गरिरहेका बेला अमेरिकाको यो कदमलाई विश्व सामुदायले महत्त्वका साथ हेरिरहेका छन् ।