काठमाडौं, २७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसरी हेर्नुस् नतिजा
विद्यार्थीहरुले आफ्नो परीक्षाफल www.neb.ntc.net.np, www.educationsansar.com, www.edusanjal.com, तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी थाहा पाउन सकिने छ ।















प्रतिक्रिया