१ कार्तिक २०८३, आइतबार

रुसका राष्ट्रपतिको कार दुर्घटना (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

car-russia

काठमाडौं, २२ भदौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार राजधानी मस्कोमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको ज्यान गएको छ ।

राष्ट्रपतिको बीएमडब्लु कार र विपरित दिशाबाट आइरहेको मर्सिडिजको कार बीच ठक्कर हुँदा कार दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका समयमा राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ ।

मर्सिडिज कारका चालक गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको र घटनाबारे अनुसनधान अगाडी बढाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=eoRiJySpWpQ