काठमाडौं, २० भदौ । जबरजस्ती रकम असुलीको आरोपमा पूर्व आपूर्तिमन्त्री शयामसुन्दर गुप्तालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका गुप्तालाई म्याद थप गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
उनी यो भन्दा पहिले पनि व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर ३ वर्ष जेल बसेका थिए ।
गत वर्ष साउन २ गते छुटेका गुप्ता पहिलो संविधानसभामा सभासद थिए ।











प्रतिक्रिया