३० आश्विन २०८३, शुक्रबार

एउटा केटीको दुई वटा योनी भेटिएपछि… (फोटो फिचर)

13k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

two-veginasएजेन्सी । यदि शरीरमा कुनै पनि अंग हुनुपर्नेभन्दा बढी हुन्छ भने त्यो मानिसको लागि अचम्म नै हुन जान्छ । तर, एउटा केटीलाई डाक्टरहरुले दुईवटा योनी छन् भनेपछि निकै झट्का लागेको बताईएको छ ।

हेजल जोंसलाई जबसम्म १८ वर्ष पुगेको थिएन् तबसम्म उनलाई आफू अरु महिलाहरु जस्तो सामान्य छैन् भन्ने कुरा थाहा थिएन् । यद्यपी उनको दुईवटा योनी थियो ।

पहिलो चोटी जब उनको आफ्नो प्रेमीसँग सम्बन्ध भयो तब उनलाई उनको प्रेमीले भन्यो तिम्रो शरीर अरु केटीहरुको जस्तो छैन ।

जब उनले डाक्टर जाँच गर्यो तब उनलाई थाहा भयो आफ्नो दुईवटा योनी मात्रै नभएर दुईवटा गर्भ र ४ ओवरी पनि छन् भन्ने कुरा ।

समाचार अनुसार यस किसिमको बिरामीलाई ‘अटेरस डाइडलफाईस’ भनिन्छ ।

डाक्टरले उपचारपछि एउटा यौनी बन्द गर्न प्रस्ताव गर्यो तर हेजलले मानेन् । यो कुरा ईन्टरनेटमा भाईरल बन्यो ।

त्यसपछि हेजललाई पोर्न इन्डस्ट्रीबाट फिल्ममा काम गर्न भनेर अफर आउन थाले, तर हेजलले धेरै फोन आएपनि मैले ती अफरहरु लाई स्वीकार नगरेको कुरा मिडियालाई बताइन् ।

two-veginas_1472809137 two-veginas_1472809107 two-veginas_1472809066