काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार स्वदेश फर्कने भएका छन् ।
देउवा शनिबार मध्यान्ह १२ः३० बजे थाई एयरलाइन्सको उडानद्वारा सिंगापुरबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पेटको पाचन समस्याको उपचारका लागि देउवा भदौ १० गते सिंगापुर गएका थिए ।












प्रतिक्रिया