काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मुल्य घटाएको छ ।
बिहीबार राति १२ बजे देखि लागु हुने गरेर प्रति सिलिन्डर ५० रुपैयाँका दरले घटाएको हो ।
यो भन्दा पहिले प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ रहेको एलपी ग्यासको मुल्य अब बिहीबार रातिदेखि १३ सय २५ रुपैयाँ प्रति सिलिन्डर हुने आयल निगमका प्रवक्ता भानु खनालले जानकारी दिएका छन् ।
















प्रतिक्रिया