एजेन्सी । सत्र वर्षका एकजना छात्रसँग शारीरिक सम्बन्ध राख्दा स्कटल्याण्डमा एउटा शिक्षिकाको जागिर गएको छ ।
‘द सन’ मा छापिएको एउटा रिपोर्ट अनुसार स्कुलमा फ्रेन्च पढाउने २८ वर्षीय ईजाबेल ग्राहमले आफ्नो १७ वर्षीय छात्रलाई रक्सी खुवाएर धेरैपटक सम्पर्क गरेको आरोपमा शिक्षिकालाई जागिरबाट निष्कासन गरिएको हो ।
२०१४ जुनमा सेशन पुरा भएपछिको एउटा समारोहमा केही फोटो सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि यो घटना सार्वजनिक भएको हो ।















प्रतिक्रिया