३० आश्विन २०८३, शुक्रबार

दुई महिलासंग रंगेहात समातिए यी मन्त्री, सेक्स भिडियो लिक

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sandeep_kumar

एजेन्सी । भारतको दिल्ली राज्यका एक क्याबिनेट मन्त्री दुई महिलासँग आपत्तिजनक अवस्थामा फेला परेका छन् ।

उनको सेक्स टेप पनि बाहिरिएको छ । र, यो सिडी मुख्यमन्त्री अरविन्द केजरीवालसम्म पुगेपछि दिल्ली सरकारका मन्त्री सन्दीपकुमारको मन्त्री पद गएको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै एक सिडी आफूसम्म आइपुगेको बताएका छन् । अपुष्ट खबरहरुका अनुसार उक्त सीडीमा सन्दीप कुमार दुई महिलासँग आपत्तिजनक अस्वथामा देखिएका छन् ।

सिडी पाएको आधा घन्टामा नै सन्दीपकुमारलाई मन्त्रीबाट हटाउने निर्णय भएको उपमुख्यमन्त्री मनीष सिसोदियाले बताए । उनले भनेका छन्, आम आदमी पार्टी नैतिकवादहरुको पार्टी हो र भ्रष्टाचार, कुनै पनि अपराध वा चरित्रमा दाग लागेको पार्टीलाई स्वीकार्य छैन ।’

sandip-kumar sandip-kumar-1