१ कार्तिक २०८३, आइतबार

ऐश्वर्याका पति बन्दै शाहरुख!

21.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shrukh-Ahswarya

मुम्बई । बलिउड बादशाह शाहरुख खान अभिनेत्री ऐश्वर्या रायको पतिको भुमिकामा देखिएका छन् । निर्माता तथा निर्देशक करण जोहरको फिल्म ‘ए दिल हे मुश्किल’मा शाहरुख ऐश्वर्याको पतिको भूमिकामा देखिन लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा मुख्य भूमिकामा रहेको कुरा यसअघि नै सार्वजनिक भएपनि फिल्ममा अभिनेता साहरुख खानको केमियो भूमिका रहेको गोप्य कुरा खुलासा भएको छ । करणले साहरुखको केमियोको बिषयमा केही भनेका छैनन् । यो फिल्म तिहारमा रिलिज हुँदैछ ।