१ कार्तिक २०८३, आइतबार

ऋतिक शुटिङ सेटबाटै गायब, निर्मातालाई १२ लाख घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HRITHIK_roshanमुम्बई । ‘मोहेन्जो दारो’को असफलताले तनावमा रहेका बलिउड अभिनेता ऋतिक रोशन फिल्म ‘काबिल’को शुटिङ सेटबाटै गायब भएका छन् ।

उनी केही दिन अगाडि कसैलाई जानकारी नै नदिई फिल्मको छायांकन छाडेर सम्पर्कविहिन भएपछि फिल्मका निर्मातालाई हरेक दिन १२ लाख घाटा भएको भारतीय मिडियाले जनाएका छन् ।

ऋतिकका पिता राकेश रोशनका अनुसार स्वास्थ्य अवस्थाका कारण ऋतिक केही दिन आराम गर्न गएका थिए ।