१ कार्तिक २०८३, आइतबार

मेहर मलिकको बेली डान्सको भिडियो भाइरल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

M malik-77मम्बई । बेली डान्सर मेहर मलिकले आफ्नो नाचको सानो फुटेज यूट्यूबमा राखेर सनसनी फैलाएकी छिन् । बेली डान्समा अलग पहिचान बनाएकी मलिकले राखेको भिडियोलाई धेरैले हेरेका छन् ।

उनलाई ‘क्वीन अफ बेली डान्सिङ्ग’ पनि भन्ने गरिएको छ । बेली डान्सका उनका स्टेप हेर्न लायकका हुने गरेका छन् । उनको बेली डान्स भारतमा मात्रै नभइ विश्वभरि चर्चित छ ।

मेहरले मलिकले राखेको भिडियो यूट्यूबमा भाइरल भइरहेको छ । मलिकले आफ्ना अंगहरूलाई अत्यन्तै कौशलताका साथ चलाएकी छिन् । मलिकले ‘बीट पे बूटी डान्स’लाई आकर्षक ढंगले पेश गरेकी छिन् । – एजेन्सी