१ कार्तिक २०८३, आइतबार

प्रमोदको स्वर सूर्य र सुजनाको रोमान्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suryaकाठमाडौं । गायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमा गीतकार सूर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै…’ बोलको गीतमा बनेको भिडियो सार्वजनिक भएको छ ।

यूट्यूवमार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल सूर्य श्रेष्ठ र सुजना ढुङ्गानाले अभिनय गरेका छन् । गीतको भिडियो हरपल गुरुङ्गले निर्देशन गरेका हुन् ।

चलचित्र सिलसिला र टेलिचलचित्र यसपालिको दशैँ, झ्याइक्टी झ्याइँ, दशैँ होकी दसा लगायतमा अभिनय गरिसकेका सूर्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि छन् ।