काठमाडौं, ७ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को दुई सातादेखि जारी स्थायी समितिको बैठक आज पनि बस्दैछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीले लिने भावी रणनीतिका विषयमा समेत छलफल हुने बुझिएको छ ।
सरकारबाट बाहिरिएपछि राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै आएको एमाले स्थायी समितिले राजनीतिक विषयहरूमा सूक्ष्म रुपमा छलफल गर्दै आएको एक नेताले बताए ।











प्रतिक्रिया