१९ कार्तिक २०८३, बिहिबार

जुवा तास खेल्ने ८ जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

juwatass

काठमाडौँ , ५ भदौ । काठमाडौ महानगरपालिका–३५ पेप्सीकोला बस्ने ३९ वर्षीय अमृता थापामगरको घरमा जुवातास खेलीरहेका थापा समेत ८ जनालाई शनिबार प्रहरीले नगद ४१ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी केन्द्रिय समाचार कक्षले जनाएको छ ।