१९ कार्तिक २०८३, बिहिबार

पोखरीमा डुबेर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ५ भदौ । पोखरीमा डुबेर सिरहाको गोलबजार नगरपालिका–१ मा शनिबार साँझ ४ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिकाका स्थानीयवासी बद्री महतोको चार वर्षीय छोरा शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।

अत्यधिक गर्मी छल्न आफ्नै दिदीसँग पोखरीमा नुहाउन गएका शङ्करको त्यही पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस