एजेन्सी । प्राइवेट कम्पनीका एक एमडीले आफ्नै कम्पनीकी सिइओलाई अनौठो बर्थडे गिफ्ट मागेका छन् ।
एमडीले बिजनेस पार्टनर कम्पनीकी सीईओसँग ‘बर्थडे गिफ्ट’मा यौनसम्बन्ध राख्न माग गरेका हुन् । एमडीले यस्तो माग राखेको सिइओको उजुरीपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले आफ्नी सिइओलाई आफ्नो कोठामा पूरा रात विताउनुपर्ने माग राखेका थिए ।
सिइओ कविताका अनुसार जबदेखि उनले त्यो कम्पनीमा ती एमडीसँग काम गरेकी थिइन् तबदेखि उनले एमडीको यौनशोषण सहदै आएकी थिइन् ।
















प्रतिक्रिया