काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको मत परिणाम आउने क्रम सुरु भएको छ ।
निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार अहिलेसम्मको मतगणनामा संस्थापन पक्षले अग्रता लिएको छ ।
बुधबार १२ बजेदेखि सुरु भएको मतदान बिहान ९ः४५ मा सकिएको थियो । चुनावमा ३ हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।
यस्तो छ अहिलेसम्मको मतपरिणामः
अध्यक्ष-
नैनसिंह महर ९३८
मनोजमणि आचार्य ९०४
महामन्त्री-
कुन्दन काफ्ले ७७७
सरोजकुमार थापा- ६९१
दीपक भट्टराई ६२४
















प्रतिक्रिया