१ कार्तिक २०८३, आइतबार

नायिका राधिकाको नाङ्गो तस्बिर लिक

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radhika-Apte-in-Parched-2मुम्बई । बलिवुड नायिका राधिका आप्टेको आउँदै गरेको फिल्म ‘पाच्र्ड’मा रहेका केही न्यूड दृश्य लिक भएका छन् । राधिकाका न्यूड तस्बिरहरू अहिले इन्टरनेटभरि भाइरल भएका छन् ।

एउटा सिनमा राधिका आप्टेले कलाकार आदिल हुसैनसँग लवमेकिंगको भूमिकामा देखिएकी छिन् । तस्बिरमा राधिका आप्टे न्यूड छिन् । फिल्ममै राधिका कलाकार तनिष्ठा चटर्जीसँग पनि न्यूड अवस्थामा देखिएकी छिन् ।

अजय देवगनको प्रोडक्शनमा बन्दै गरेको फिल्म ‘पाच्र्ड’लाई लीना यादवले निर्देशन गरिरहेकी छिन् ।

यस फिल्ममा सुरवीन चावला पनि छन् । फिल्मका प्रोड्यूसर असीम बजाज हुन् । बजाजले फिल्मको न्यूड सिनलाई हटाउनका लागि मुम्बईको साइबर सेल पुलिससँग आग्रह गरिने जनाएका छन् । – एजेन्सी

Radhika-Apte-in-Parched-1