१९ कार्तिक २०८३, बिहिबार

झापामा आगलागी हुँदा १२ पसलमा पूर्ण क्षति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aago btm (18)झापा, १ भदौँ । झापाको कृषिथोक बजारमा आगलागी हुँदा १२ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीबट ७ वटामा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । विद्यतुसर्ट भएर आज बिहान साढे चार बजेबाट आगलागी भएको थियो ।

आगलागीबाट करिब ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान छ ।