१९ कार्तिक २०८३, बिहिबार

उपचारको अभावमा सुत्केरीको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ३१ साउन । यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ ।

सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । सोमबार बिहान विकको सुत्केरी हुन नसकेर मृत्यु भएको सोही गाविसकै सुरेन्द्र सिंहले जानकारी दिनुभयो । जिरीबाट सिलिङ्गी स्वास्थ्य चौकी आउन ५ घन्टा लाग्ने गर्छ । रासस