१ कार्तिक २०८३, शनिबार

नेपालले आजपनि टस हार्यो, पहिला ब्याटिङ गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netherlands-Vs-Nepal

काठमाडौं, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले टस हारेको छ । र, विपक्षी टिमले पहिला ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा पनि नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो र ७ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपालले पुनरागमन गर्ने प्रशिक्षक जगत टमटाले बताएका छन् ।

नेपालले व्याटिङ गरिरहेको छ ।