१ कार्तिक २०८३, आइतबार

प्रतिजाले ल्याइन् तीज कोशेली ‘आफ्नो त ढले बुढा कोदोपानीले’ (भिडियो)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Partima

काठमाडौं । चर्चित गायिका प्रतिजा दंगालले यसपालीको तीजमा कोशेली स्वरुप नयाँ गीत बजारमा ल्याएकी छन् ।

उनले ‘आफ्नो त ढले बुढा कोदोपानीले’ बोलको रमाइलो गीत बजारमा ल्याएकी हुन् । प्रतिजा आफ्नै शब्द, संगीत र गायकीमा सजिएको तीज गीतले जड्याहा श्रीमानको कथालाई उजागर गरेको छ । गीतमा अभिनय पनि प्रतिजाकै रहेको छ । उनलाई सरोज तिमिल्सिनाले साथ दिएका छन् ।

हेर्नुस् भिडियोः