१ कार्तिक २०८३, आइतबार

कैटरीना र रणबीरको ‘जग्गा जासूस’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranbir-katrina-story_647_122815033851मुम्बई । रणबीर कपूर र कैटरीना कैफ अभिनित फिल्म ‘जग्गा जासूस’ अर्को वर्षको सात अप्रिलमा रिलिज हुने भएको छ ।

‘बर्फी’का निर्देशक अनुराग बसुद्वारा निर्देशित ‘जग्गा जासूस’ फिल्म समयदेखि बन्दै आएको थियो । फिल्म छ महिनाभन्दा केही ढिला पूरा हुन थालेको निर्देशक बसुले बताएका छन् ।

‘जग्गा जासूस’ रणबीर र अनुरागको प्रोड्क्शन हाउस ‘शुरू प्रोड्क्शन्स’ को पहिलो फिल्म हो । यसका सह–निर्माता डिजनी हो ।

डिजनीले ‘जग्गा जासूस’ ‘द जंगल बुक’ (डिजनीको जंगल बुक आठ अप्रिल २०१६ मा भएको थियो) को रिलिजपछि ठीक एक वर्ष पछि हुने छ । – एजेन्सी