१९ कार्तिक २०८३, बिहिबार

आफ्नै श्रीमानको हत्या गर्ने दुर्गा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ३० साउन । कपिलवस्तुमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–१ वैरिया बस्ने २५ बर्षीया दुर्गा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेले आइतबार घरायसी झै–झगडामा २९ बर्षीय श्रीमान शंकर न्यौपानेलाई ढुंगा र धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।