लसएञ्जलस । विश्व प्रसिद्ध पप स्टार हुन् रिहान । उनी ग्ल्यामर्स छविका कारणले पनि चिनिदै आएकी छन् । उनका अलग अन्दाजले धेरैलाई लोभ्याउने गरेको छ । २८ वर्षीया रिहानाले कम उमेरमै धेरै सफलता हासिल गरेकी छन् ।
चर्चित गायिका रिहानाको हर्कत भने समय समयमा अजिव अजिवको रहने गरेको छ । तीमध्य एक मदिरा पनि हो ।
उनी घरबाट बाहिर निश्किन्छिन् त उनको हातमा अक्सर वाइनका गिलास रहने गरेका हुन्छन् । यो उनको शौख र लत पनि हो ।
यही लतका कारणले उनले कयौ पटक बिभिन्न आनलोचना पनि सहनु परेको छ । उनले रमाइलोका लागि मदिरा पिउने गरेको साथीहरूलाई बताउने गरेकी पनि छिन् । – एजेन्सी















प्रतिक्रिया