काठमाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
नेदरल्यान्ड्सको घरेलु मैदानमा टस हारेर ब्यटिङ गरेको नेपालले कुल ५० ओभरको खेलमा ९४ रन बनाउँदै ३८ दशमलब १ ओभरमै अलआउट भयो ।
नेपालका लागि अनिल मण्डलले सर्वाधिक २० रन बनाए । सरद भेष्वाकर १४, सोमपाल कामी १२ र ज्ञानेन्द्र मल्ल ११ रनमा सिमित भए ।
















प्रतिक्रिया