१९ कार्तिक २०८३, बिहिबार

दाङमा तीन करोड ठगी गर्ने म्यान पावर व्यवसायी थापा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailsदाङ, २८ साउन । दाङमा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा स्थानीय प्रहरीले एक जनालाई पक्राउ गरी कारवाही सुरु गरेको छ ।

विदेश पठाउने बहानामा विभिन्न व्यक्तिहरूबाट तीन करोड बढी ठगी गरेको आरोपमा घोराही ११ निवासी ४२ वर्षीय बलदेव थापालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार विभिन्न व्यक्तिको जाहेरीको आधारमा थापालाई नियन्त्रणमा लिइएको हो । लुकिछिपी बस्दै आएका थापालाई पक्राउ गरी कानुनी पक्रियाको लागि अदालत पठाउने तयारी भइरहेको छ ।