१ कार्तिक २०८३, आइतबार

बलिउडमा सलमान खानको नयाँ किर्तिमान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sultan1बलिउडमा लगातार दुई फिल्मलाई ३ सय करोडभन्दा माथिको व्यापार गराउने किर्तिमान वक्सअफिस किङ सलमान खानले राखेका छन् ।

सलमानको ‘बजरंगी भाईजान’ पछि प्रदर्शनरत फिल्म ‘सुल्तान’ले ३ सय करोड भन्दा माथिको व्यापार गरेको हो ।

फिल्मलाई ३ सय करोड क्लवमा पुर्याउने सलमान दोश्रो स्टार हुन् । यसअघि आमिर खानको ‘पीके’ ३ सय करोड क्लवमा छ ।

फिल्मले हालसम्म ३ करोड ६ लाखको व्यापार गरिसकेको छ ।