१९ कार्तिक २०८३, बिहिबार

परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-Logo-ktmकाठमाडौँ, २५ साउन । त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको (सोधपत्रबाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

परीक्षाफल www.eductionsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशअनुसार थाहा पाउन सकिनेछ । रासस