१९ कार्तिक २०८३, बिहिबार

प्रधान सेनापति र यूएईका राजदूतबीच शिष्टाचार भेटवार्ता

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-chief-with-uae-ambessor

काठमाडौं, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग यूएईका राजदूत सइड हमाद अल नक्बीले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

सोमबार भएको भेटमा प्रधानसेनापति र यूएईका राजदूतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।