१९ कार्तिक २०८३, बिहिबार

नेविसंघको सह महामन्त्रीमा गोबिन्द बोहराको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-bohara

काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी संघको सह महामन्त्रीमा प्रदेश नम्बर ७ बाट गोबिन्द बोहराले उम्मेदवारी दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा घर भएका बोहराले आइतबार नेविसंघको ११ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बोहराले नेविसंघ डडेल्धुरामा ३ कार्यकालसम्म सभापति भएर काम गरेका थिए ।