जनकपुरधाम, २१ साउन । पूर्वी धनुषाको बघचौडा गाविस–३ का श्रीचन मण्डलका घरमा रहेको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा निसास्एिर आज बिहान दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाविस-३ का विनोद राउत र ४ का सुनिल सहनी रहेको प्रहरीले जनाएको छ । रासस
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया