३० आश्विन २०८३, शुक्रबार

यहाँका महिलाहरु विवाहपछि परपुरुषसँग राख्छन् सम्बन्ध

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niger-1

एजेन्सी । हाम्रो समाजमा महिलाहरुले एक भन्दा बढी पुरुषसँग यौनसम्बन्ध राख्नुलाई अपराध मानिन्छ ।

तर, अफ्रिकी देश नाइजेरियामा महिलाहरु विवाहपछि परपुरुषसँग बढी सम्बन्ध राख्ने गरेको तथ्या बाहिर आएको छ ।

अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार नाइजेरियाको तुआरेग क्षेत्रमा महिलाहरु तथा युवतीहरु पुरुषको बलात्कार पनी गर्छन् । जबरजस्ती पुरुषसँग सम्बन्ध राख्छन् । यहाँ सबै ठिक उल्टो छ । महिला स्वतन्त्र छन् । पुरुष पीडित छन् ।

तुआरेगका जनजाति युवतीहरु खुलेयाम घुम्छन् र केटाहरु घर हेर्छन् । यहाँका केटाहरु विहेपछि केटीको घरमा दुलहीजस्तै भित्रिन्छ ।

यहाँ पुरुषहरुले काम गर्नका लागि महिलालाई सोध्नुपर्छ । उनीहरुले हुन्छ भनेमात्रै गर्न पाउछ । युवतीहरु युवकसँग जबरजस्ती यौनसम्बन्ध राख्छन् । यहाँ विहेभन्दा पहिला पनी महिला जुनसुकै पुरुषसँग पनी यौनसम्पर्क गर्न सक्छन् ।

विहेपछि पनी महिलाहरु जुनसुकै परपुरुषसँग पनी खुलेयाम रुपमा यौनसम्बन्ध राख्छन् । यसमा उनीहरु स्वतन्त्र हुन्छन् । श्रीमानको हस्तक्षेप हुँदैन् ।

तुआरेगका जनजाति महिला कुनै पुरुषसँग पनी शारीरिक सम्बन्ध बनाउन सक्छन् र कुनै पनी बेला श्रीमानसँग सम्बन्ध विच्छेद गर्न सक्छन् ।