१ कार्तिक २०८३, शनिबार

डिसीमा समर म्युजिकल साँझ सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

babu r nandita– विजय थापा

वाशिंगटन डिसी । भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भएको छ ।

गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

उक्त संगीतात्मक साँझमा गायक दीपेश किशोर भट्टराई, हरिश माथेमा, बाबु बोगटी, बिजय अधिकारी, सुनिल उप्रेती, निक्की कार्की, बिनय पौडेल, सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी, सौजन संग्रौला तथा नेप्रोक्रिज़को गीत तथा नृत्य प्रस्तुति रहेको थियो ।