११ कार्तिक २०८३, बुधबार

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Puspakamalकाठमाडौं, १६ साउन । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलालाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन् । वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको गौतमले खुलासा गरे ।