२८ आश्विन २०८३, बुधबार

पृथ्वीनारायण, जंगबहादुर र महेन्द्रपछि ओलीले नै देशको स्वाभिमानलाई उँचो राखे

27.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– एक मधेश एक प्रदेश भारतीय सेनाका जनरलहरुको योजना हो जसलाई मधेशबादी नेताहरुले बोकेका छन् ।

– नेपाली कांग्रेसलाई काउन्टर दिनुलाई राजा महेन्द्रले पैसा  दिएर  कम्युनिष्ट पार्टी जन्माएको दाबी ।

– नेपालको हरेक क्षेत्रमा आइएनजीओको पहुँच छ जसले  शक्ति राष्ट्रहरुको  स्वार्थ अनुसार  नेपाली नेताहरुलाई नचाउछ

– नेपाली सेनाले शासन सत्ता हातमा लिदैंन तर देशको अस्तित्व नै संकटमा परे चुपचाप पनि बस्दैन

– हिन्दु बहुमतलाई अस्विकार गरेको संबिधान धेरै टिक्दैन 

नेपाली सेनामा पुर्ब सहायकरथी डा. प्रेमसिंह बस्नेतको दमदार, तार्किक अन्तर्वार्ता,सम्भवतः सेनाका कुनै जर्नेलले आधुनिक नेपालको बहलावाला प्रधानमन्त्रीको प्रशंसा गरेको पहिलो होला ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=gRcxehGcNLc