१ कार्तिक २०८३, शनिबार

जनजाति महासंघ युएईले विश्व आदिबासी महोत्सव मनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uae-janajati-mahasang

दुबई, युएई । नेपाल जनजाति महासंघ युएईले २२ औ विश्व आदिबासी जनजाति महोत्सव मनाउने भएको छ ।

यस कार्यक्रम सम्पन्न गर्नको लागि महासंघका उपाध्यक्ष सुरेन्द्र थिङ्ग तामाङको संयोजकत्वमा २१ सदस्यीय ब्यबस्थापन समिति गठन गरि तयारी सुरु गरेको महासंघको महासचिब सुत्रमनि दुमी राईले बताए ।

देश दुबईको कार्लटन टावर होटेलमा २६ अगष्ट २०१६ मा आयोजना गरिने कार्यक्रममा नेपाली राजदुताबास अबुधावीको कार्यबाहक राजदुत प्रमुख अतिथि रहने कार्यक्रममा महासंघमा आबद्द ११ ओटा जातीय संस्थाहरुले आआफ्नो भेषभुषा प्रदर्शन, सास्कृतिक झाँकी प्रदर्शन गर्ने महासंघका अध्यक्ष डेरराज गुरुङले बताए ।