१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपतिद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठकको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obamaवासिङ्टन (संयुक्त राज्य अमेरिका), २ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को बैठक शनिबार बस्ने गरी बोलाउनुभएको छ ।

राष्ट्रपति ओबामाद्वारा टर्कीमा शुक्रबार राति भएको असफल ‘कु’ प्रयासबारे ‘नेसनल सेकुरिटी’ तथा ‘ब्रोउर फरेन पोलिसी टिम’सँगबाट टर्की घटनाबारे अद्यावधिक हुनका लागि बैठक बोलाउनुभएको बताइएको छ । –एएफ्पी