१ कार्तिक २०८३, आइतबार

नायक विनय श्रेष्ठले गरे बिहे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vinaya-anny

काठमाडौं । नेपाली फिल्मी जगतका नायक विनय श्रेष्ठले आफ्नी प्रेमिका एनी थापासँग बिहे गरेका छन् ।

फिल्म ‘रेशम फिलिलि’ का नायक तथा निर्माता श्रेष्ठले काठमाडौंको तीनकुनेस्थित एक व्याङक्वैटमा प्रेमिका थापासँग हिन्दू परम्परासँग बिहे गरेका हुन् ।

विनय र एनीबिच एक वर्ष अगाडी ईन्गेजमेन्ट भएको थियो ।

निर्माता तथा नायक श्रेष्ठको बिहेमा निर्देशक दिपेन्द्र के खनाल, निर्माता माधव वाग्ले लगायत उनका सर्कलका सिमित फिल्मकर्मी उपस्थित थिए ।