२६ कार्तिक २०८३, बिहिबार

माओवादी बैठक सकियो, प्रचण्डलाई सहमतिको नयाँ सरकार बनाउने जिम्मा

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao

काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कार्यालयको बैठक एउटा मात्र निर्णय गर्दै सकिएको छ ।

लाजिम्पाटमा बसेको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार बैठकले राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार निर्माण गर्न सबैतिर पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।