२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै, सांसदले उठाएका प्रश्नको जवाफ दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-15-650x392

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने व्यवस्थापिका संसदको बैठकमा जवाफ दिने भएका छन् ।

बैठक दिउँसो १ बजे बस्दै छ ।

संसद सचिवालयका अनुसार प्रधामन्त्री ओलीले राष्ट्रपति र उपराष्ट्रपति, प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग अन्तर्गत विनियोजित बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम सकिएसँगै आजै विनियोजन विधेयक पारित हुने कार्यतालिका पनि रहेको छ ।