लन्डन । जुनै अभिनेत्री पनि अचेल बिकिनी लगाउन हिचकिचाउन छाडेका छन् । भलै कयौ पटक बिकिनीका कारणले उनीहरुले लाजमर्दो परिस्थितीको सामाना गर्न किन नपरोस् ।
हालै मोडल तथा अभिनेत्री वेनेसा ह्यागेन पनि हवाई अड्डामा छुट्टीको आनन्द लिइरकेकी थिइन् । सुन्दर शान्त बाताबरणमा उनी पूरै तवरले मग्न थिइन् ।
सो समय उनलाई बिकनीले धोका दियो । अर्थात उनको माथिल्लो पहिरन ब्रा खुल्यो । यो समय उनी एक फोटो ग्राफरलाई बिभिन्न पोज दिइरहेकी थिइन् ।
त्यही समय अचानक ब्रा खुलेपछि उनले मुस्किलले आफ्नो हातले लाज ढाक्न सफल भइन् ।
ब्रा खुल्ने बितिकै वेनेसाले आफ्नो दुबै हातले आफ्नो बेस्ट लुकाइन् अनि अरुले देख्नु भन्दा पहिले आफ्नो टेन्टमा गएर आफै लुकिन् । केही बेर पछि उनी ब्रा लगाएर बाहिर आइन् । त्यसपछि उनले फोटोग्राफरलाई हट पोज दिदै बाँकी तस्बिर शूट पूरा गरिन् । – एजेन्सी















प्रतिक्रिया