२८ आश्विन २०८३, बुधबार

जसरी पनि ओली सरकार ढालेर छोड्छौंः माओवादी नेता मणी थापा

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्रका नेता मणी थापाले वर्तमान सरकार ढालेरै छाड्ने बताएका छन् ।

पत्रकार दीपक धितालसँग माउन्टेन सम्वादमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली माओवादीसँगको सम्झौतालाई लत्याएर हिडेको भन्दै सरकार ढल्ने निश्चित छ भने ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=rfZ5Ov3pIDI&feature=share