१ कार्तिक २०८३, आइतबार

‘चपली हाइट २’को ट्रेलर सार्वजनिक, आयुस्मान र परमिताको रोमान्स (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chapali-hite

काठमाडौं । नेपाली फिल्म चपली हाइटको सिक्वेल ‘चपली हाइट २’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहिवार राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा प्रेम, धोका र बदला देख्न सकिन्छ भने गीतमा आयुस्मान जोशी र परमिता राणाको हट रोमान्स देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=fF0if3h3q00

https://www.youtube.com/watch?v=SejdV0ytxA0