आर्थिक विश्लेषक डा. सरोज कोइरालाले प्रधानमन्त्री ओलीले घोषणा गरेको सबै योजनाहरु पूरा हुने बताएका छन् ।
आफ्नो एक अन्तर्वार्तामा उनले प्रधानमन्त्री ओलीले भाषणमा गर्छु भनेका सबै काम पुरा हुने भन्दै आलोचना भन्दा पनि नयाँ काममा सहयोग गर्न आग्रह गरे ।
हेर्नुस् भिडियो अन्तर्वार्ता:
भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।













प्रतिक्रिया